Events
Have a look at our latest events
In the healthcare field, the foundation aims to provide support to underprivileged populations by offering medical opinions remotely through telemedicine.
Dr. Om Foundation aims to provide support to underprivileged students. This includes assisting them with necessary educational resources such as stationery, school fees, and reading materials.
The Dr. Om Foundation The foundation believes in fostering social connections and interactions to promote overall societal development.
Dr. Om Foundation is a visionary organization dedicated to Health ,Education and social transformation. Through unwavering commitment, they empower individuals and create opportunities for a brighter future. Their initiatives range from promoting education to providing healthcare and addressing social issues.With a holistic and sustainable approach, they collaborate with communities and organizations to drive lasting change. Foundation stands as a beacon of hope, working towards a world where education, health, and social equality are accessible to all.
The Dr. Om Foundation uplifts underprivileged communities through remote medical opinions,free health camps,healthcare support, and educational assistance. It promotes social transformation through interactive seminars and collaborations, fostering unity and civic engagement. With a focus on empowerment and community impact, the foundation works towards creating a brighter future for all.
Have a look at our latest events
सरस्वती पूजा तथा प्रणय दिवसको सन्दर्भ पारेर ‘डा.ओम फाउन्डेसन’का संस्थापक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले धुम्रपान र सुर्ती सेवनलाई निरुत्साहित गर्न दुई हप्ते सचेतना मूलक अभियान ‘धुम्रपान गर्ने मान्छे स्वार्थी हुँदैनन’ (Smokers are not Selfish) सञ्चालन गर्दै आउनु भएको छ । विद्यालयस्तरमा स्वास्थ्य सचेतनामुलक अभियान सञ्चालन गर्नका निम्ति फाउन्डेसनले ‘स्कुल हेल्थ प्रोग्राम’ अगाडि बढाएको छ । सोही सन्दर्भमा फाउन्डेसनले धुम्रपान र सुर्ती सेवन सम्बन्धी ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता प्रतियोगिता’ आयोजना गरेको छ । ‘पछिल्ला दिनमा धुम्रपान र सुर्ती सेवन विद्यालयस्तरबाटै शुरू गर्ने घटना बढेको छ । किशोरावस्थाका विद्यार्थीहरू कुलतमा लाग्दा सानो उमेरमै जटिल स्वास्थ्य समस्याबाट गुज्रिनुपर्ने स्थिति छ । तसर्थ, विद्यार्थीलाई धुम्रपान र सुर्ती सेवन हानीकारक हो भन्ने कुराको बोध गराउनु अपरिहार्य छ । डा. अनिलले भन्नुभयो–‘विद्यार्थीमा धुम्रपान र सुर्ती सेवनले स्वास्थ्यमा पार्ने असरबारे चेतना जागृत भयो भने उनीहरू आफूले पनि धुम्रपान र सुर्ती सेवन गर्दैनन् । साथै घर परिवार, आफन्त र साथीभाइलाई पनि सेवन गर्नबाट रोक्न सक्छन् ।’ डा.ओम फाउन्डेसनले सोही उद्देश्यका साथ धुम्रपान र सुर्ती सेवन सम्बन्धी ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता प्रतियोगिता’ आयोजना गरेको डा. अनिलले बताउनुभयो । उहाँका अनुसार कक्षा १२ सम्मका विद्यार्थीहरू प्रतियोगितामा सहभागी हुन सक्नेछन् । डा.ओम फाउन्डेसनले प्रतियोगितामा सहभागिताको लागि सार्वजनिक आह्वानसमेत गरिसकेको छ । नेपाली भाषामा रचना गरिएको कविता गद्य वा पद्य छन्दमा लेखिएको र २५० शब्दभित्र समेटिएको हुनुपर्नेछ । पूर्व प्रकाशित वा अरुको रचना साभार गरिएको कविता मान्य नहुने उल्लेख गर्दै कविता २०८० माघ २७ गते भित्र फाउन्डेसनको इमेलमा पठाउनु पर्नेछ । प्रतियोगीले कवितासँगै आफ्नो नाम, विद्यालयको नाम र ठेगाना, सम्पर्क फोन, इमेल, फोटो विद्यार्थी परिचयपत्र समावेश गर्नुपर्ने छ । फाउन्डेसनमा दर्ता भएका कविता मध्येबाट विज्ञहरूको निर्णायक मण्डलले उत्कृष्ट कविताको छनोट गरी पाँच जना छात्रा छात्रलाई उत्कृट रचनाकारको रुपमा छनोट गरी पुरस्कृत गरिने डा.ओम फाउन्डेसनले जनाएको छ । पुरस्कृत रचनाकारलाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरिनेछ । पुरस्कार अभियान समापनको दिन फागुन २ गते फाउन्डेसनको कार्यालय, बसुन्धारा काठमाडौंमा आयोजित कार्यक्रममा वितरण गरिनेछ । प्रतियोगितामा सहभागी हुँदा कविता हातले लेखेको भए सादा कागजमा एकतर्फी स्पष्टसँग लेखिएको हुनुपर्नेछ वा शुद्वसँग नेपाली टाइप गरी पठाउनुपर्नेछ । साथै दर्ता भएका कवितालाई फाउन्डेसनले प्रकाशित गर्नसक्ने फाउन्डेसनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता प्रतियोगिता’का प्रावधान (क) कविता धुम्रपान र सुर्ती सेवनलाई निरुत्साहित गर्दै यसबाट स्वास्थ्यमा पर्ने असरसम्बन्धी सन्देश मूलक हुनुपर्नेछ । (ख) कविता नेपाली भाषामा रचना गरिएको गद्य वा पद्य छन्दमा २५० शब्दभित्रको हुनुपर्नेछ । पूर्वप्रकाशित वा अरुको रचना साभार गरिएको कविता मान्य हुने छैन । (ग) हातले लेखेको भए सादा कागजमा एकतर्फी स्पष्टसँग लेखेर वा शुद्वसँग नेपाली टाइप गरी २०८० माघ २७ गते भित्र डा.ओम फाउन्डेसनको इमेलमा आउनुपर्नेछ । (घ) प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थी सहभागी हुनसक्ने छन् । प्रतियोगीले कवितासँगै आफ्नो नाम, विद्यालयको नाम, ठेगाना, सम्पर्क फोन, इमेल, फोटो र विद्यार्थी परिचयपत्र पनि समावेश गर्नुपर्नेछ । (ङ) डा.ओम फाउन्डेसनमा दर्ता भएका कवितामध्येबाट विज्ञ निर्णायक मण्डलले उत्कृष्ट कविताको छनोट गर्नेछ । साथै दर्ता भएका सबै कवितालाई डा.ओम फाउन्डेसनले प्रकाशित गर्न सक्नेछ । (च) सहभागी ५ जना छात्रा छात्रलाई उत्कृट रचनाकारको रुपमा छनोट गरी जनही १० हजार रुपैयाँ नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरिने छ । पुरस्कार अभियान समापनको दिन फागुन २ गते डा.ओम फाउन्डेसनको कार्यालय, बसुन्धारा काठमाडौंमा आयोजित कार्यक्रममा वितरण गरिनेछ । (छ) यस प्रतियोगितामा सहभागीहरु मध्ये उत्कृष्ट घोषणा गर्ने अन्तिम निर्णय डा.ओम फाउन्डेसन टिमको हुने छ ।
Dr. Om Foundation, inaugurated by Chief Minister Saroj Kumar Yadav, recently held a free health camp in Dhamaura, Mahottari. Led by founder Dr. Om Murti Anil, the camp provided cardiac health check-ups to 428 individuals, prioritizing the elderly and economically disadvantaged. Medications, including those for high blood pressure and diabetes, were given to over 400 patients. The event, coordinated with Balwa Municipality, saved individuals an average of Rs.5,000 in health expenses. Dr. Anil and his team of 40 local health workers also distributed health awareness materials and offered telemedicine services. The Foundation, active in social transformation, plans future projects for rural education and well-being. Dr. Anil contributes to these initiatives by selling his book, Jiwanta Sambandha.
Photo and Video Gallery of Foundation's Work
I take a moment to express my appreciation for your efforts to establish this Foundation! Your commitment to providing health and educational services, as well as contributing to social transformation, is truly inspiring. Your efforts will undoubtedly have a positive impact on the lives of many individuals and communities. You continue to exceed every expectation that we set. Great job! Your loyalty, compassion, and generosity are truly inspiring.
नि:शुल्क स्वास्थ्य परामर्श को लागी तल दिएका विवरण भर्नुहोस